Skip to main content

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा धुर्मुसको व्यङ्ग्य (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयलाई लिएर कलाकार सिताराम कट्टेल धुर्मुसले व्यङ्ग्य गर्नुभएको छ । निजी विमानमार्फत चीन भ्रमणमा गएको भन्दै भएका आलोचनालाई समेटेर गरिएकाे व्यङ्ग्य युट्युवमा राखिएको छ ।

नक्कली प्रधानमन्त्री बनेका धुर्मुसले चीनीया समकक्षीलाई भ्रमणका बारेमा स्पष्ट गरेका छन् । भिडियोमा दिपक आचार्य, विनोद राई, दिपेन्द्र राई देखिएका छन् ।


भिडियो हेर्नुहोस्
Watch video

Comments

Post a Comment

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...