Skip to main content

Posts

Showing posts from 2017

कालीगण्डकी नदीमा निर्माणधिन पुल अन्तिम चरणमा(भिडियो सहित)

नवलपरासीको नवलपुर र तनहुँ हुँदै पोखरा जोड्ने कालीगण्डकी नदीमा निर्माणधिन पुल अन्तिम चरणमा पुगेको छ । नवलपरासीको बौदीकाली गाउँपालिका–२ खर्सानघाट र तनहुँको घिरिङ्गमा पर्ने कालीगण्डकी नदीमा निर्माणधिन पुलको झण्डै ९५ प्रतिशत काम पुरा भएको साईड इन्चार्ज कुमार गुरुङले बताउनुभयो । निर्माणधिन पुलको लम्बाई एक सय ७० मिटर रहेको छ । रसुवा हिमदुुङ निर्माण कम्पनी एण्ड ठोकर कन्सल्टेन्सी जे.भी.ले १६ करोड रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको छ । पुलमा एकतर्फी मात्रै गाडी चल्न मिल्नेछ । साईडमा फुटपातका लागि १÷१ मिटर राखिएको छ । पुलको ढलाईको काम सबै पुरा भएको गुरुङ्गले बताउनुभयो । असोजसम्म सबै काम पुरा हुने र सञ्चालनमा आउने जनाइएको छ । (भिडियो) साइडमा गेभिन बाध्ने काम मात्रै बाँकी रहेकाले छिट्टै सकिने उहाँले बताउनुभयो । पुलको निर्माण आर्थिक वर्ष २०६७/०६८ सुरु गरिएको थियो । २०७२ सालको असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएको भए पनि एक वर्ष म्याद थप गरेर २०७३ सालको असार मसान्तसम्म भ्याउने गरी समय थप गरिएको थियो । तर गएको वर्षको असार १८ गते कालीगण्डकी नदीमा ठूलो बाढी आउँदा पुलको एक तिहाई भाग बगाएपछि...

नवलपरासीको डेढगाउँ बजारमा सम्पन्न भलिबलखेल को हाईलाईट युटुबमा

नवलपरासीको पहाडी बेल्ट डेढगाउँ बजारमा सम्पन्न भलिबलखेल को हाईलाईट भाग१ अब प्रत्येक्ष खेल हेर्न छुटाउनुभएका सो-देश तथा बिदेश मा रहनुहुने दाजुभाइ दिदीबहिनीहरुले मचे...

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

नेपालमै भयाे अचम्मकाे बिवाह – जहाँ बेहुला पनि किशाेरी बेहुलीपनि किशाेरी नै !

रूकुम / रूकुममा एउटा यस्तो परम्परागत संस्कृति छ जुन बेला किशोरी–किशोरी विवाह गर्ने चलन छ । तर, पक्कापक्की होइन, औपचारिकताका लागि देखावटी विवाह हुने गर्छ । यस्तो संस्कृति रूकुमको सिम्ली– मगरराङ्जामा प्रचलनमा रहेको हो । दुई किशोरीलाई दुलाहा–दुलहीका रूपमा सिँगारेर विवाह सम्पन्न गरेपछि मेला पनि सकिने परम्परा छ । किशोरी–किशोरीलाई पुरुष र महिला बनाएर गरिने विवाह मेलाको आकर्षणका रूपमा देखिएको छ । मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा परम्परागत संस्कार–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बर्सेनि पापिनी मेला लाग्दै आएको छ । यस ठाउँमा फरक संस्कृति भए पनि यसको उचित प्रचार गर्न नसकिएको मेला आयोजक समितिका अध्यक्ष मनवीर घर्तीले बताए । यसको संरक्षण तथा प्रवद्र्धनका लागि जिल्लास्थित सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

यी अक्षरबाट नाम सुरू भएकी महिलाहरु बढी खर्चालु हुन्छन

यो अक्षरबाट नाम सुरू भएकी महिला  बढी खर्चालु हुन्छन मानिसको जीवनमा नामको पनि निकै ठूलो महत्व हुन्छ । मानिसले नामबाट पनि उसको स्वभाव, बानीव्होराबारे अड्कल काट्ने गर्छन...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...