Skip to main content

Posts

App Test

Result App Test Macro
Recent posts

पेट्रोल पम्प बललास्ट (भिडियो सहीत)

ईन्डिया को हेद्रावाद को पेट्रोल पम्प मा बललास्ट भएको  भिडियो >>>> Video👇

बाँदर रोक्न ‘बाँदर घाँस’

बाँदरले अचाक्ली दु:ख दिन थालेपछि तामाकोसी गाउँपालिकाले ‘बाँदर घाँस’ रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा ‘मोलासेस’ जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिए...

अत्यन्तै मार्मिक पिडाले भरिएको "सासूको वेदना " तिज गित २०७५

सबै नेपालीले हेर्नै पर्ने  तिज गित ।।२०७५ /2018

खेल रसियामा, भिडन्त नेपालमा

बेसारको बोरा बोकेर बेसार बाजे बसमा चढे। बेसारको धुलोले शिरदेखि पैतलासम्म पूरै पहेंलपुर । लुगा र शरीर समेत पहेंलोभएका बेसार बाजेलाई देखेर बसको पछिल्तिर रहेका ठिटाहरु गलल्ल हाँसे ।– सुड्डो त पुरै ब्राजिलको फ्यान पो रैछ त ।–जर्सी मात्र हो र, हेर न जुँगा पनि पहेंलै पो छ त बुढाको ! हाहाहा.....।‘ए बाजे, सिधै ब्राजिलबाट आएको हो ?’ एउटा ठिटाले सोध्यो ।‘बाजुरा हैन बाबु, तल बेसीबाट आएको, शहर जान’ बेसारको बोरा समाउँदै बाजेले जवाफ फर्काए ।‘नेइमारले नै दान दिएजस्तोछ लुगादेखि पोकासम्म सुड्डोलाई’ अर्को बोल्यो ।‘त्यो नेपाने मोराको कुरा नगर है बाबु हो । अस्ति एक मानो बेसार लिएर गएको पैसात दिएको छैन । त्यस्तै लोभीले दिन्छ नि लुगा’ ठिटाहरुले नेइमार भन्दा बुढाले गाउँकै छिमेकी न्यौपाने सुनेछन् ।‘ए सुड्डोले के भन्छ यार । नेइमार भनेको, नेपाने पो भन्छ त ! ए बुढा तिमी ब्राजिलको फ्यान हैन ?’ फेरि अर्को केटो बोल्यो ।अघिल्तिर सिटमा पहेंलो जर्सी लगाएर बसेका अर्काथरी ठिटाहरु बोले, ‘ओइ केटा हो कसलाई थर्काएको । ती बेसार बेच्नहिँडेका बाजेलाई किन जिस्क्याउँछौं । तागत भए यता आओ ।'‘ए जोगीहरु पनि रैछन् त त्यहाँ । हेर...

कालीगण्डकी नदीमा निर्माणधिन पुल अन्तिम चरणमा(भिडियो सहित)

नवलपरासीको नवलपुर र तनहुँ हुँदै पोखरा जोड्ने कालीगण्डकी नदीमा निर्माणधिन पुल अन्तिम चरणमा पुगेको छ । नवलपरासीको बौदीकाली गाउँपालिका–२ खर्सानघाट र तनहुँको घिरिङ्गमा पर्ने कालीगण्डकी नदीमा निर्माणधिन पुलको झण्डै ९५ प्रतिशत काम पुरा भएको साईड इन्चार्ज कुमार गुरुङले बताउनुभयो । निर्माणधिन पुलको लम्बाई एक सय ७० मिटर रहेको छ । रसुवा हिमदुुङ निर्माण कम्पनी एण्ड ठोकर कन्सल्टेन्सी जे.भी.ले १६ करोड रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको छ । पुलमा एकतर्फी मात्रै गाडी चल्न मिल्नेछ । साईडमा फुटपातका लागि १÷१ मिटर राखिएको छ । पुलको ढलाईको काम सबै पुरा भएको गुरुङ्गले बताउनुभयो । असोजसम्म सबै काम पुरा हुने र सञ्चालनमा आउने जनाइएको छ । (भिडियो) साइडमा गेभिन बाध्ने काम मात्रै बाँकी रहेकाले छिट्टै सकिने उहाँले बताउनुभयो । पुलको निर्माण आर्थिक वर्ष २०६७/०६८ सुरु गरिएको थियो । २०७२ सालको असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएको भए पनि एक वर्ष म्याद थप गरेर २०७३ सालको असार मसान्तसम्म भ्याउने गरी समय थप गरिएको थियो । तर गएको वर्षको असार १८ गते कालीगण्डकी नदीमा ठूलो बाढी आउँदा पुलको एक तिहाई भाग बगाएपछि...

नवलपरासीको डेढगाउँ बजारमा सम्पन्न भलिबलखेल को हाईलाईट युटुबमा

नवलपरासीको पहाडी बेल्ट डेढगाउँ बजारमा सम्पन्न भलिबलखेल को हाईलाईट भाग१ अब प्रत्येक्ष खेल हेर्न छुटाउनुभएका सो-देश तथा बिदेश मा रहनुहुने दाजुभाइ दिदीबहिनीहरुले मचे...