Skip to main content

भद्रगोल पुन प्रशारणमा

विगत केहि समय देखि प्रशारण बन्द भएको हाँस्य टेलिश्रृंखला भद्रगोल आगामी शुक्रबारबाट पुनः प्रशारण हुने भएको छ ।
केहि समय देखि उक्त श्रृंखला लगायत अन्य हाँस्यश्रृंखलाहरु पनि बन्द भएका थिए ।
अब नियमित रुपमा पहिलेकै जसरी प्रशारण हुन लागेको भद्रगोलका निर्माता सुवास कार्की (वेलासे) ले जानकारी दिनुभयो ।
विगत २ वर्ष देखि भद्रगोल नेपाल टेलिभिजनबाट प्रशारण हुदै आएको थियो ।
यसले छोटै समयमा निकै लोकप्रियता कमाएको थियो ।
अब पुरानै समयमा भद्रगोल प्रशारण हुने पनि निर्माता कार्कीले बताउनुभयो ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...