Skip to main content

कुवेतमा एक नेपाली चेलिको हत्या

कुवेतमा एक नेपाली चेलिको हत्या घर मालिकले कोठा बन्द गरेर कुटपिट गरि हत्या गरेको खुल्न आएकोले घरेलुु काम गर्ने जो कोहि पनि आफ्नो काममा ध्यान दिनु होला । बच्चालाई हेर्ने काम छ भने बच्चा प्रति ध्यानाकर्षण गर्नु होस । फोन खेलाएर ग्रुपमा गीत गाउने फोनमा ब्यस्त नरहनु होला । किन कि सानो गल्तीले आफ्नो ज्यान गुमाउनु पर्छ । आफ्नो काम के हो काम प्रती ध्यान दिनुहोस्। सम्पुर्ण खाडी मुलुकमा छरिएर रहनु हुने नेपाली दिदीबहिनीहरुमा दुई हात जोडी विनम्र हार्दिक अनुरोध छ ।
पवन कुमार वली 
सचिब तथा संगठन बिभाग प्रमुख
रास्ट्रिय कमिटी
प्रवासी नेपाली मंन्च कुवेत

बिषेश कुरा के हो भने, हिजो अस्ती मात्र कुवेतमा घरेलु कामदार को हत्या गरियो भन्ने जुन फेशबुक सन्जालमा आएको सुचना लाई मध्यनजर राखी र तपाई हरु को जिज्ञासालाई मन्न गरी हामी ले यो सुचना सुने लगतै यस को बिषयमा खोजि गर्न लागी परेका छौ।तसर्थ अध्यक्ष क. राजु थापा ज्यु ले हिजो को दिन भरी उक्त घटनाको बारेमा सत्य तथ्य के हो त भनी पत्ता लगाउन गरेको प्रयास पछी नेपाली दुतवास कुवेत सँग सम्पर्क गरी यो घटना सत्य तथ्य के हो भनी दुतवासका कर्मचारी सँग सम्पर्क गर्दा दुतवास ले यो फेशबुक संजालमा ल्याईएको घरेलु कामदार को हत्या नभएको कुरा जानकारी दिएका छन भन्ने कुरा अध्यक्ष क.राजु थापाले जानकारी दिनु भएको छ।उहाँ को कार्यब्यस्तता को कारण उहाँले यो सुचना सम्पुर्ण onf gulf का कमरेड हरु लाई जानकारी गरिदिन मलाई अनुमती दिनु भएको हुनाले ,कुवेत मा भएको घरेलु कामदार को हत्या जहाँ सम्म हामीले पाएको खबर अनुसार यो असत्य हो भन्ने कुरा सम्पुर्ण onf gulf का कमरेड हरु लाई जानकारी गराउँदछु।


Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...