प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयलाई लिएर कलाकार सिताराम कट्टेल धुर्मुसले व्यङ्ग्य गर्नुभएको छ । निजी विमानमार्फत चीन भ्रमणमा गएको भन्दै भएका आलोचनालाई समेटेर गरिएकाे व्यङ्ग्य युट्युवमा राखिएको छ । नक्कली प्रधानमन्त्री बनेका धुर्मुसले चीनीया समकक्षीलाई भ्रमणका बारेमा स्पष्ट गरेका छन् । भिडियोमा दिपक आचार्य, विनोद राई, दिपेन्द्र राई देखिएका छन् । भिडियो हेर्नुहोस् Watch video
समाचार दुनीया को भरपर्दो माध्यम