यम ग्रहको सतहमुनि समुद्र रहेको वैज्ञानिकले बताएका छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान न्यु होराइजनले दिएको डाटाको विश्लेषणबाट यम ग्रहको सतहमुनि समुद्र रहेको र त्यहाँको पानी हिउँ अवस्था रहेको नेचरमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यम ग्रहको मुटुको रुपमा चिनिने रातो देखिने सहतको भित्र समुद्र रहेको वैज्ञानिकको भनाई छ ।

सतहमुनि रहेको पानि पग्लिँदै गरेको हिउँ जस्तो रहेको वैज्ञानिकले बताएका छन् । गएको वर्षको जुलाइमा यम ग्रहको अध्ययनका लागि गएको न्यु होराइजन अन्तरिक्ष यानले अहिले अध्ययन गरिरहेको छ । रातो देखिने यम ग्रहको सतहको भित्री भागमा समुद्र रहेको देखिए पनि यस सम्बन्धमा थप अनुसन्धानको खाँचो रहेको वैज्ञानिकको भनाई छ ।

Comments
Post a Comment