Skip to main content

यी अक्षरबाट नाम सुरू भएकी महिलाहरु बढी खर्चालु हुन्छन

यो अक्षरबाट नाम सुरू भएकी महिला  बढी खर्चालु हुन्छन मानिसको जीवनमा नामको पनि निकै ठूलो महत्व हुन्छ । मानिसले नामबाट पनि उसको स्वभाव, बानीव्होराबारे अड्कल काट्ने गर्छन् । मानिसको नामको सुरूवाती अक्षरबाट पनि यसबारे जानकारी हासिल गर्ने गर्छन् ।
ज्योतिष विज्ञानले नामबाटै बानी ब्यहोराको बारे जानकारी हासिल गर्न मद्धत गर्ने ज्योतिषहरु बताउँछन् । ज्योतिषहरूका अनुसार जुन महिलाको नाम अंग्रेजी अक्षर डब्लूबाट सुरू हुन्छ ती महिला निकै खर्चालु हुने गर्छन् । उनीहरू निकै शौखिन हुन्छन् र भौतिक सुख-सुविधा तथा फेशनप्रति निकै रूची राख्ने खालका हुन्छन् । डब्लूबाट नाम सुरू हुने महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । उनीहरू पुरूषहरूको भिडमा समेत निकै चर्चित हुने गर्छन् । यी महिलाहरू निकै रहस्यवादी हुन्छन् र उनीहरू अरूको भित्रि कुरा जान्न निकै उत्सुक हुन्छन् ।

Comments