Skip to main content

नेपालमै भयाे अचम्मकाे बिवाह – जहाँ बेहुला पनि किशाेरी बेहुलीपनि किशाेरी नै !


रूकुम / रूकुममा एउटा यस्तो परम्परागत संस्कृति छ जुन बेला किशोरी–किशोरी विवाह गर्ने चलन छ । तर, पक्कापक्की होइन, औपचारिकताका लागि देखावटी विवाह हुने गर्छ । यस्तो संस्कृति रूकुमको सिम्ली– मगरराङ्जामा प्रचलनमा रहेको हो । दुई किशोरीलाई दुलाहा–दुलहीका रूपमा सिँगारेर विवाह सम्पन्न गरेपछि मेला पनि सकिने परम्परा छ । किशोरी–किशोरीलाई पुरुष र महिला बनाएर गरिने विवाह मेलाको आकर्षणका रूपमा देखिएको छ ।
मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा परम्परागत संस्कार–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बर्सेनि पापिनी मेला लाग्दै आएको छ । यस ठाउँमा फरक संस्कृति भए पनि यसको उचित प्रचार गर्न नसकिएको मेला आयोजक समितिका अध्यक्ष मनवीर घर्तीले बताए । यसको संरक्षण तथा प्रवद्र्धनका लागि जिल्लास्थित सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

Comments

Popular posts from this blog

जान्नुहोस् रमाइलो वर्णन - श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा ...

बजाजको सबै भन्दा पावरफुल र लेटेस्ट बाइक डोमिनार ४०० आज काठमाडौमा सार्वजनिक हुदैँ, मूल्य सोचे भन्दा सस्तो

बजाज मोटरसाइकलको महँगो मोटरसाइकल आज नेपालमा सार्वजनिक हुदैँछ। गोल्छा अर्गनाइजेसनले बजाजको महँगो मोटरसाइकल बजाज डोमिनार ४०० आज एक विशेष कार्यक्रमकावीच नेपाली बजार...

युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

ओहाइयो, ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले ल...